SportGoMag is for sportspersons around the world to tell their life, sport and faith in Christ-centered stories.
gggggg

जिउँदो परमेश्वरमा भरोसा – रुवान कालपेज

रुवान कालपेज १९९२ मा विश्वकप खेलेका श्रीलंकाका पूर्व क्रिकेटर हुन् । पछि गएर उनले श्रीलंका र बंगलादेशको लागि राष्ट्रिय स्तरमा प्रशिक्षणमा समय बिताए । मैले बताउन लागेको अनुभव केही वर्ष अगाडिको हो । जब म मेरो गाडी बनाउन सर्भिस स्टेसनमा गएको थिए, तब मैले मसँगै केही वर्ष अघि त्यही कम्पनीमा काम गरेको मान्छे भेटे । … Read more

एक दर्शकको लागि खेल्नु – क्येटी परकिन्स्

प्रारम्भिक २० वर्षको उमेरमा आफ्नो दिमागमा म न्युजिल्यान्ड महिला राष्ट्रिय क्रिकेट टिमको लागि एउटा जवान प्रतिस्पर्धी बन्छु भनेर साची सके पछि, क्येटी परकिन्स्ले आफ्नो उद्देश्यबाट आफूलाई टाढा र हराएको महसुस गरिन । तर जब उसले खेल प्रभुलाई सुम्पिन् तब उसको खेलाडी जीवनले सकारात्मक मोड लियो । उसले जनवरी २०१२ मा न्युजिल्यान्ड ह्वाइट फर्नस्बाट आफ्नो खेल … Read more

जीवन दिनेको ’boutमा थाहा पाउनु – टिनु योहाननान

टिनु योहाननान पूर्व भारतीय बलर,  क्रिकेट मैदानमा केरला स्टेट टिमको लागि २०१४ देखि २०१८ सम्म बलिङ्गको प्रशिक्षक भएर फर्किए । अहिले उनी शैक्षिक संरचना र केरलामा कोचिङ प्रणालीमा कार्यरत छन् । म एउटा खेलकुद परिवारबाट आएको हुँ । मेरो बुवा टि.सी योहाननान, लङ जम्पमा ८ मिटर जम्प गर्ने पहिलो एसियन थिए । बुवाले एथ्लेटिक्समा राम्रो … Read more

ख्रीष्टबिना केहि पनि छैन – जे पि डुमिनी

दक्षिण अफ्रिकी क्रिकेटर जे.पि.डुमिनीले बाँया हाते ब्याटसम्यान र दाँया हाते अफ स्पिन बलरको रुपमा आफ्नो नाम बनाई सकेका छन् । वेस्टर्न केप अफ अफ्रिका मा हुर्केका, उनी अहिले, द केप कोब्राज र दक्षिण अफ्रिकन राष्ट्रिय टिम दुवैको लागि खेल्छन् । म ८ वर्षको हुदाँ यो सब सुरु भयो, स्ट्रान्डफोनटेन क्रिकेट क्लबको लागि खेल्दा – म … Read more

चम्किलो ज्योति – कार्लोस ब्राथवेट

कारलोस ब्राथवेट वेस्ट इन्डिजको अलराउन्डर क्रिकेटर हुन् जो बारबाडोसबाट आएका हुन् जसले २०१६ मा वेस्ट इन्डिजको अन्तराष्ट्रिय टि २० ( T 20 I ) समुहको कप्तानको जिम्मेवारी लिनुभयो । उनी वेस्ट इन्डिजको लागि टेस्ट क्रिकेट, अन्तराष्ट्रिय एकदिवसीय ( ODI ) र अन्तराष्ट्रिय टि २० ( T 20 I ) खेल्दछन् । २०१६ मा विश्व टि … Read more

ख्रीष्टमा पूर्णता – फाफ डु प्लेसिस

३४ वर्षको उमेरमा,  फाफ डु प्लेसिस दक्षिण अफ्रिकाको लगातार समान रहेका राइट ह्यान्डेड व्याट्सम्यान हुन्, र अहिले राष्ट्रिय टिमको कप्तान बनेर उनले आफुलाई खेलकुदमा एक अगुवाको रुपमा प्रमाणीत गरिसकेका छन् । उनले टेस्ट डेब्युट नोबेम्बर २०१२ मा गरे, र आफ्नो पहिलो खेलमा नै शतक बनाउने चौथौँ दक्षिण अफ्रिकी बने । धेरै राष्ट्रहरु र ७ वर्षको … Read more

जीवन परिवर्तन हुने व्यक्तिगत विश्वास – वेश हल

वेश हल, वेस्ट इन्डिजका एक पौराणिक फास्ट बलर, बारबाडोसको न्यून आनन्दको परिस्थितिहरुमा हुर्केका थिए । द आइसिसि क्रिकेटको हल अफ फेममा परिसकेका, अहिले उनी ८१ वर्षको भए र उनको यात्रालाई प्रतिबिम्बित गर्छन् । हाम्रो घर प्रेमले पूर्ण तर आधुनिक सुविधा नभएको थियो । ८ वर्षको  उमेरमा मेरो आशा एकदिन क्रिकेटले मलाई राम्रो जीवन अनुभव गराउँछ … Read more

ईश्वरीय दृष्टिकोण राख्नु – ब्रायन किड

“माथिका कुरामा मन लगाओ। पृथ्‍वीमा भएका कुरामा होइन।”— कलस्सी ३:२*   सत्र वर्षको उमेरमा म्यान्चेस्टर युनाइटेडमा आफ्नो पेसाको सुरु गरेर मैले फुटबलमा मेरो सम्पूर्ण जीवन बिताएको छु। दुई वर्षपछि, मैले म्यानचेस्टर युनाइटेडलाई युरोपियन कप जिताउनको लागि निर्णायक गोल गर्ने अवसर पाएँ। यो साँच्चै नै ठूलो प्रतिष्ठाको कुरा थियो। त्यसपछि म एक प्रशिक्षक हुनुभन्दा अगाडि म्यानचेस्टर … Read more

hLjgsf] ;f;

hLjgsf] ;f; ljZjf;sf] k[i6e”ldx?df ljeflht kl/jf/df x’s]{sf, cn]ShfG8/ ;]d8f]en] cfˆgf] hLjg cfˆg} tl/sfn] hLpg] lg0f{o u/] . ;d:of cfPkl5 p pQ/sf] vf]hLdf 5f]l8Psf] lyof] . ;]d8f]e, h;n] cGt/fli6«o :t/df ?;sf] U-21 l6d / ?;sf] l;lgo/ /fli6«o l6dnfO{ k|ltlglwTj u/]sf 5g\ / ;fy} ?;sf pRr :t/sf Snax? Aff6 klg v]ln;s]sfnfO{ p;sf] k’m6an k]zf / hLjgdf ;d:of … Read more